नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त एनएमबि माईक्रोफाइनान्सममा विभिन्न पदमा कर्मचारीको माग गरेको छ । एनएमबि माईक्रोफाइनान्स केन्दि«य कार्यालय पोखरा हेम्जा कास्कीमा नायब कार्यकारी प्रमुख÷ नायब महाप्रबन्धक १ ,प्रबन्धकमा केही र लेखापरीक्षक मा केही कर्मचारीहरु माग गरेको छ । ईच्छुक आवेदले असोज चार गते भित्र आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।
एनएमबि माईक्रोफाइनान्समा रोजगारीको अवसर
