IME Life New

महालक्ष्मी लाईफले विविध कार्यक्रम गरीे मनायो बार्षिकोत्सव, घातक बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दोस्रो बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । सोमबार विहान दोस्रो बार्षिकोत्सवको अवसरमा १५ वटा घातक रोगको बीमा योजना सार्वजनिक गरेका कम्पनीले अपरान्ह रक्तदान लगायतका विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।

Esewa
Crest

महालक्ष्मी लाईफले क्यान्सर, हृदयघात, मृगौलाको रोग लगायत १५ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘घातक रोग एच्छिक सुविधा’ पुरक करार योजना सार्वजनिक गरेको हो । यो ऐच्छिक सुविधाबाट बीमितले क्यान्सर, हृदयघात, ब्रेनस्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी, हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत अन्य घातक रोगहरु मध्ये कुनै एक रोगबाट पीडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ ५० लाख रुपैयाँ सम्म भुक्तानी पाउनेछन् ।

त्यस्तै बार्षिकोत्सवको अवसरमा सोमबार कम्पनीले रक्तदान कार्यक्रम समेत आयोजना गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS