IME Life New

नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमिति, अध्यक्षमा श्रेष्ठ, महासचिवमा वस्ती विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान) को कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने महासचिवमा कृषि विकास बैंकका अधिकृत धर्मानन्द वस्ती निर्वाचित भएका छन् । त्यस्तै, निर्वाचनले प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बमबहादुर मिश्र, द्वितिय उपाध्यक्षमा आइएमई मनि ट्रान्फरका सिईओ सुमन पोखरेल, र कोषध्यक्षमा इसिमोडकी अनु श्रेष्ठ जोशी निर्वाचित भएका छन् ।

Esewa
Crest

निर्वाचनले अन्य कार्यसमितिका सदस्यहरुमा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झा, सिए सुजन आचार्य, बैंकर हिमा अधिकारी, सनराईज बैंकका डेपुटी सिईओ आशा राणा अधिकारी, प्राध्यापक ईन्द्र श्रेष्ठ, ग्रोथ सेलरका प्रमुख मोहन ओझा, गणेशमान सिंह अस्पतालका प्रमुख मिलन गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS