IME Life

सुदुर पश्चिममा बीमा समितिले राख्यो होर्डिङ बोर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सुदुरपश्चिमका भारतीय सीमा क्षेत्रमा होर्डिङ बोर्ड स्थापना गरेको जनाएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले धनगढी, महेन्द्रनगर लगायतका स्थानमा राखिएको होर्डिङ बोर्ड उद्घाटन गरेका हुन् ।

सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीका एजेन्टले नेपालीहरुलाई अबैध रुपमा बीमा गराएको भन्नै सूचनाको आधारमा बीमा समितिले तीन महिनादेखि सीमा क्षेत्रमा होर्डिङ बोर्ड राख्ने अभियान सुरु गरेको थियो ।

Prabhu
Crest

समितिले यसअघि जनकपुर, बीरगन्ज, भैरहवा, काँकडभिट्टा लगायतका क्षेत्रमा होर्डिङ बोर्ड स्थापना गरी बीमाबारे जनचेतना अभियान चलाउँदै आएको छ । सुदुरपश्चिमका सीमा क्षेत्रमा समेत होर्डिङ बोर्ड राखिएपछि अब भारतीय सीमा क्षेत्रमा होर्डिङ बोर्ड लगाउने काम लगभग सकिएको छ ।

होर्डिङ बोर्डमा जीवन बीमाबारे जनचेतना जगाउनुको साथै नेपाली कम्पनी तथा बीमा समितिबाट स्वीकृत प्राप्त कम्पनीमा मात्रै बीमा गर्न सन्देश प्रवाह गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS