IME Life New

नेपाल राष्ट्र बैंकका ६२ कर्मचारीको सरुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच दर्जनभन्दा बढि कर्मचारीहरुको सरुवा गरिएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले आफू अवकासमा जानुअघि ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेका हुन् ।

राष्ट्र बैंकको बोर्ड बैठकले उपनिर्देशक र सहायक निर्देशक तहमा कार्यरत ६२ जना कर्मचारीको सरुवा गरिएको हो । सरुवा तथा पदस्थापन भएका केन्द्रीय बैंकका अधिकारीहरुमा ४७ जना उप निर्देशक रहेका छन् । सो मध्ये २७ जनाको पदस्थपान गरिएको छ भने २० जनाको सरुवा गरिएको हो । त्यस्तै अन्य १५ जना सहायक निर्देशकहरुको समेत सरुवा गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS