IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सन बजारमा दिन दिनै उत्तरचढाव आइरहेको छ । हिजो बढेको सुनको भाउ आज बुधबार घटेको छ । आज बुधबार प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसाही महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार रुपैयाँ थियो ।

Esewa
Crest

चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS