IME Life New

त्रिविविमा प्रवेशपत्र लिनेको भिड, घण्टौ लाईन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको स्नातकोत्तर तह दोस्रो बर्षको परिक्षा (भोलि) माघ ७ गते हुने भएको छ । त्रिविविले माघ ६ गते (आईतबार)बाट प्रवेशपत्र वितरण गरेको हुँदा दुई दिन नै ठूलो भिड लागेको छ ।

गत बर्षको परिक्षा आवेदन फारम भरेको र नियमित र अघिल्लो बर्षको बाँकी रहेका समेत गरि कुल सात हजारभन्दा बढी बिधार्थीहरुले आजसम्म प्रवेश पत्र लिईसक्नुपर्ने भएको कारण भिड बढेको हो ।

Esewa
Crest

अत्याधिक भिडका कारण विद्यार्थीहरुले घण्टौ लाइन बस्न परेको गुनासो गरेका छन् । परिक्षा नियन्त्रण कार्यालयले ठूलो संख्यामा परिक्षार्थीको प्रवेश पत्र वितरणको लागि जम्मा दुई दिन मात्रै छुट्याएकोले भिड बढेको हो । एउटै काउन्टरमा दुई हजारभन्दा बढिलाई प्रवेश पत्र वितरण गर्ने जिम्मेवारी तोकिएका कारण समेत भिड बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS