IME Life New

रवि लामिछाने निर्दोष रहेको चितवन जिल्ला अदालतको ठहर, यस्तो आयो फैसला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको चितवन जिल्ला अदालतले फैसला गरेको छ ।

आज भएको बहसपछि केहीबेरअघि न्यायाधीशहरुले फैसला सुनाउँदै सञ्चाकर्मी लामिछाने तथा अर्का पत्रकार युवराज कँडेल निर्दोष रहेको ठहर गरिएको छ । फैसलामा सञ्चारकर्मी रवि लामिछाने तथा अर्का पत्रकार युवराज कँडेल शालिकराम आत्महत्या प्रकरणमा निर्दोष रहेको ठहर गरिएको हो । यद्यपि फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।

Esewa
Crest

लामिछाने र कँडेलमाथि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा चलेको थियो । प्रहरीले पक्राउ गरी हिराशतमा राखेर मुद्दा दर्ता गरेपछि सञ्चारकर्मी लामिछाने र पत्रकार कँडेल धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS