युनाईटेड इन्स्योरेन्सको प्रमुख शाखा र अन्य शाखा मा विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक सामान्य प्रबन्धक देखी जुनीयर सहायकसम्म कर्मचारी माग गरेको छ । बि.बि. ए र बी.बी.एसमा ब्याजलर डिग्री गरेकोे कार्य अनुभव रहेको ब्यक्तिले आवेदन दिन पाउने छ। इच्छुक व्यक्तिले असोज ३ गतेसम्ममा आवेदन बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
युनाईटेड इन्स्योरेन्समा रोजगारीको अवसर
