Connect IPS
IME Life

मुद्रा कोषले भन्यो, आर्थिक बृद्धि ६ प्रतिशत मात्रै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको हो ।

अन्तराष्ट्रिय मुद्राकोषकी प्रतिनिधि लाउरा जस्माइलो सहितको टोलीले पत्रकार सम्मेलन गरेर आर्थिक बृद्धि संशोधन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।

Prabhu
Crest

यसअघि ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण कोषले अर्धबार्षिक समीक्षा गर्दै छ उक्त आर्थिक बृद्धि ६ प्रतिशतमा सीमित हुने जनाएको छ । यता, नेपाल सरकारले भने आर्थिक बृद्धि ७ प्रतिशत भन्दा माथि हुने दावी गदै आएको छ ।

कोषले तयार पारको प्रतिवेदनमा सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले प्रक्षेपण गरेअनुसार अर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिने निष्कर्ष निकालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS