IME Life New

वित्तशास्त्रका बिज्ञलाई भारतले राजदूत बनाएर नेपाल पठायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तशास्त्रका एक जना विज्ञलाई भारतले राजदूत बनाएर काठमाडौं पठाएको छ । भारतले वित्तशास्त्रका शोधकर्ता विनय मोहन क्वात्रालाई राजदूत बनाएर काठमाडौं पठाएको हो । वित्तशास्त्रका एमफिल गरेका क्वात्रा अमेरिका र भारतको अर्थराजनीतिका रणनीतिकार मानिन्छन् ।

Esewa
Crest

सन् २०१० देखि तीन वर्ष अमेरिका, दुई वर्ष क्यानाडामा भारतको तर्फबाट रहेर आर्थिक रणनीति बनाएका क्वात्राले पछिल्लो दुई वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग बसेर समेत काम गरेको खुलेको छ ।

नेपाललाई रणनीतिक महत्वका साथ हेर्ने भारतले यस पटक अर्थक्षेत्रका विज्ञलाई राजदूत बनाएर पठाउनुले आर्थिक दृष्टिकोणबाट नयाँ रणनीति अघि बढाउन खोजेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS