IME Life New

नेपाल बैंकको २५ प्रतिशत लाभांस पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंकको शुक्रबार सम्पन्न ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस पारित गरेको छ ।

पुस २५ गते शुक्रबार नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न साधारण सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो।

Esewa
Crest

सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँमा बढाउँदै बैंककको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS