IME Life New

नेप्से ३ अंकले बढ्यो, लघुवित्त र बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेप्से ३ दशमलव ५१ अंकले बढेर १,२१३ दशमलव ११ विन्दुमा कायम भएको छ ।दिनभरिमा १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता शेयर खरिदविक्री हुँदा ८३ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Esewa
Crest

ट्रेडिङ, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।सबैभन्दा धेरै सिभिल बैंकको प्रमोटर शेयरको २० करोड १८ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वाभिमान लघुपवित्त वित्तिय संस्थाको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा थोरै वुधवार लाभांस घोषणा गरेको रिलायन्स फाइनान्स लगानीकताले ५ दशमलव ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS