IME Life New

सुनको मुल्य इतिहासकै नयाँ उचाईमा, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ दिनदिनै बढने क्रम जारी छ । आज सुनको मुल्य इतिहासकै नयाँ उचाईमा पुगेको छ । आज बुधबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो । मंगलबार ५ सय रुपैयाँ घट्दा केही राहत महसुस भएको थियो ।

Esewa
Crest

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ७६ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS