IME Life New

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत भएको छ । एक वाणिज्य बैंकसहित ३ कम्पनीको गरि कुल १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता शेयर सुचिकृत भएको हो ।

ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ कित्ता बोनस शेयर , अपि पावरको ५ लाख ६७ हजार कित्ता बोनस शेयर र नेशनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८ सय ६० दशमलव १३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS