IME Life New

नेप्सेमा चार कम्पनीको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शेयर सुचिकृत हुने कम्पनीहरुमा छमेक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था र मुक्तिनाथ विकास बैंक हुन् ।

तीन लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको हो भने मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको हो ।

Esewa
Crest

छिमेक लघुवित्तको १८ लाख कित्ता बोनस शेयर, नाडेप लघुवित्तको ४ लाख ८० हजार र फर्स्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९ दशमलव ४६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS