IME Life
GBIME

बुटवल पावर कम्पनीको बोनस शेयर पछि मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुटवल पावर कम्पनीको बोनस शेयर पछिको मुल्य समायोजन भएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।

बोनसपछि नेप्सेले कम्पनीको शेयर मुल्य प्रतिकित्ता ३ सय २० रुपैयाँ तोकेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS