IME Life

४० वर्षपछि सत्तामा फर्कियो बेलायत बाम पार्टी, बोरिस जोन्सनको आर्थिक नीति के ?

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सीहरु । बेलायतमा हालै सम्पन्न भएको आम निर्वाचनमा बोरिस जोनसनको नेतृत्वमा रहेको कन्जर्भेटिभ पार्टीले ‘ऐतिहासिक’ विजय प्राप्त गरेको छ । यससँगै झण्डै ४० वर्षपछि बेलायतमा कडा समाजवादी अर्थात वामपन्थी पार्टी बिजयी भएको हो । कूल ६५० सिट मध्ये ३६४ सिटमा कन्जरभेटिभ पार्टीले बिजय प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यम डेलिमेलले जनाएको छ ।

निर्वाचनमा बिजय प्राप्त गरेपछि प्रधानमन्त्रीका लागि बर्किङ्घमस्थित दरवारमा प्रधानमन्त्रीको शपथ लिनुअघि ‘दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । उनको बिजयसँगै बेलायत अब ईयुबाट बाहिरिने लगभग निश्चित भएको छ । प्रधानमन्त्री बन्दै गरेका जोन्सनले बिनाशर्त ईयूबाट बेलायतलाई अलग्याउने जनादेश प्राप्त भएको बताएका छन् ।

Prabhu
Crest

विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गयौं’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको भन्दै भाषण गरेको बीबीसीले जनाएको छ । उनले जनताको विश्वासलाई न्याय गर्ने बताएका छन् । उनले आगामी जनवरी ३१ सम्ममा ब्रेकजिटको अन्तिम छिनोफानो गरिसक्ने बताएका छन् ।

यसअघि सन् १९८० को दशकपछि बेलायतमा कन्जरर्भेटिभ पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न सफल भएको हो । ब्रेक्जिटबाट बाहिर आउने उनको मुख्य आर्थिक नीति भएका कारण विश्वभर निकै चासोका साथ हेरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS