IME Life New

इन्स्योरेन्स शिक्षा: कृषि बीमा गर्न चाहिने आवश्यक कागजातहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: कृषि बीमाको बारेमा यस अघि नै हामीले जानकारी दिईसकेका छौ । कृषि बीमाको बारेमा त सायद नै जो कोहीले पनि बुझनु भएको होला तर यसको बारेमा बुझेर मात्र हुदैन । बीमा गर्दा चाहिने आवश्यक कागजातको बारेमा जान्न पनि जरुरी देखिन्छ ।

सामान्य रुपमा कृषि बीमा गर्दा चाहिने कागजातहरु यस प्रकार रहेको छ ।
१. पूर्ण रुपले भरिएको प्रस्ताव फाराम
२.सम्बन्धित प्राविधिकको सिफारीस पत्र
३.आवश्यकतानुसार सम्बन्धि कृषि कार्यालयको सिफारीस पत्र

Esewa
Crest

दाबीका लागी चाहिने कागजातहरु यस प्रकार रहेको छ। 
१.सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
२.पूर्ण रुपले भरिएको दाबी फाराम
३.सम्बन्धित प्राविधिकको प्रतिवेदन
४.सम्बन्धित गा.पा वा न.पा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी÷संधियारको सर्जमिन मुचुल्का
५.आवश्यक फोटो

प्रस्तुती : रिना खत्री 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, येदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धिका कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS