IME Life New

चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै सानिमा बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन तथा विक्रीका लागि क्रेडिट रेटिङ गराएको छ । बैंकको उक्त ऋणपत्रले ‘इक्रा एनपि एलए’ पाएको छ ।

बैंकले उक्त ऋणपत्रमा १० दशमलव २५ प्रतिशत ब्याज दिनेगरी चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS