IME Life New

रसुवाको स्याफ्रुबेसीमा एनआइसी एशियाको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रसुवा । एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरे ।

Esewa
Crest

हालसम्म बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गदैृ आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS