IME Life New

प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले कति गरे व्यापार? पुरानोमा नेपाल लाईफ अघि, नयाँमा युनियन 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासमा नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले २४ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।

१९ बीमा कम्पनी मध्य नेपाल लाईफ इन्स्योरेन्सले सबै भन्दा धेरै ७ अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सबै भन्दा थोरै महालक्ष्मी लाईफ इन्स्योरेन्सले १० करोड ५८ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

नयाँ बीमा कम्पनी मध्ये युनियन लाईफ इन्स्योरेन्सले ७९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै पुराना भएपनि नेप्सेमा  सुचिकृत नभएका जीवन बीमा कम्पनी मध्य राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।  (कम्पनीको कुल बीमा शुल्क आर्जन रकमको तथ्यांक उपलब्ध नभएको)

मेट लाईफ इन्स्योरेन्सले १ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

हेरौ १९ जीवन बीमा कम्पनीको आर्थिक वर्ष ७६/७७को कुल बीमा शुल्क आर्जन रकमको अवस्था :

 

श्रोत : कम्पनीको आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासको वित्तिय विवरण 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS