Connect IPS
IME Life

नेप्से १३ अंकले बढ्यो, ५० करोड भन्दा माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रोे दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा पुगेको छ ।कुल १७५ वटा कम्पनीको १९ लाख ९५ वटाभन्दा बढी कित्ता शेयर ५४ करोड ९९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

Prabhu
Crest

आज कारोबारमा आएका समूहमध्ये अन्य समूहबाहेक बाँकी सबै समूह बढेका छन् । एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा बढेको भएको दिन हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।नबिल समृद्धि फन्ड–१का कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब छ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS