IME Life New

नेप्से परिसूचक १८८१ पुगेको दिन हाइड्रोपावर कम्पनीहरुको शेयर मुल्य कति थियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अहिलेको बजारको वर्तमान अवस्था हेर्दा हाइड्रोपावर कम्पनीहरुले बजारमा राम्रो प्रदशन गर्न सकेको छैनन्। दोश्रो बजारमा धेरै हाईड्रोपावर कम्पनीको बजार मूल्य प्रति कित्ता १०० भन्दा मुनी आईसकेको अवस्था छ।
३ वर्ष अघि साउन १२ गते २०७३ सालमा नेपालको शेयर बजारले सबै भन्दा ठुलो उचाई समातेको थियो। सो दिन नेप्से परिसूचक १८८१ दशमलव ४५ को विन्दुमा बन्द भएको थियो।
सो दिनमा हाईड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै आकाशिएको थियो। सो दिन ८ हाईड्रोपावरको शेयर कारोवार भएकोमा २ वटा हाईड्रोपावर चिलिमे हाईड्रोपावर र सानिमामाई हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता रु १००० भन्दा माथि थियो।
चिलिमेको बजार मूल्य प्रति कित्ता १४०० थियो भने सानिमा माई हाईड्रोपावरको शेयर मूल्य प्रति कित्ता १०८० थियो।
सबै भन्दा कम मुल्य भएको कम्पनी नेशनल हाईड्रोपावर थियो। सो दिन नेशनल हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता २०७ थियो।
नेपालकै इतिहासमा नेप्से उच्च विन्दुमा पुगेको दिन २०७३ साउन १२ गते हाईड्रोपावर कम्पनीहरुको बजार मुल्य कति थियो भनेर इन्स्योरेन्स खबरले गरेको एक अध्ययन :

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS