IME Life New

प्रोग्रेशिभ फाइनान्सको हकप्रद शेयर बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। प्रोग्रेशिभ फाइनान्सले भदौ ५ देखि २८१ प्रतिशत हकप्रद शेयर बिक्रि ख़ुला गरेको छ । फाइनान्सको हकप्रद शेयरमा गत साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन्।लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेकोछ । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Esewa
Crest

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रोग्रेशिभ फाइनान्सले  भदौ ५ देखि २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । फाइनान्सको हकप्रद शेयरमा गत साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले आवेदन गर्न पाउनेछन् ।कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन्।

लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको छ । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS