IME Life New

मार्जिन कारोबार सुरु गर्न ब्रोकरलाई नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार सेवा सुरु गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा पनि मार्जिन कारोबार सेवा सुरु नगरेको भन्दै नेप्सेले ब्रोकरहरुका नाममा निर्देशन जारी गरेको हो ।

धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई परिपत्र जारी गर्दै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन निर्देशन दिएपश्चात् नेप्सेले अनुमति प्राप्त ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS