Connect IPS
IME Life

उन्नति लघुवित्तको ४०.६३ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले ४० दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ६० प्रतिशत बोनस सेयर र २ दशमलव ०३ प्रतिशत नगद गरी कुल ४० दशमलव ६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लघुवित्तले बोनस सेयरका लागि ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने करका लागि १७ लाख ९३ हजार ३७६ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेका हो ।

Prabhu
Crest

नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS