IME Life New

सेन्चुरी कमर्सियल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचततर्फ छ दशमलव ५० प्रतिशत ब्याज प्रतिशत रहेको छ । मुद्धती निक्षेपमा व्यक्तिगतमा नौ दशमलव २५ र संस्थागत तर्फ आठ दशमलव ५० प्रतिशत रहेको छ ।

त्यस्तै, बचत खातामा सबैभन्दा बढी छ दशमलव ५० प्रतिशत र न्यूनतम १ प्रतिशत रहेको छ ।

Esewa
Crest

हाल बैंकको बेसरेट ११. दशमलव ९ प्रतिशत रहेको छ । बैंकबाट ब्याज लिँदा सबै भन्दा बढी १७ दशमलव २९ प्रतिशत ब्याज लाग्ने छ । होम लोनमा १६ दशमलव ५४ प्रतिशत, शैक्षिकमा १४ दशमलव ७९ प्रतिशत ब्याज लाग्ने सुचना प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS