IME Life New

चौतारी लघुवित्तमा ५ पदका लागि रोजगारीको अवसर, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ अधिकृतको लागि केही, अधिकृतको लागि केही, सहायक अधिकृतको लागि केही, वरिष्ठ सहायकको लागि केही र प्रशिक्षार्थीको लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले भइरहेका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS