Connect IPS
IME Life

६ म्युचअल फन्डले घोषणा गरे लाभांश, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक बर्ष २०७५।७६ मा ६ वटा म्युचअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । चालु आर्थिक बर्षमा लाभांश घोषणा गर्ने म्युचअल फन्डहरुमा लक्ष्मी भ्यालु फन्ड–१, सिद्धार्थ इक्विटि फन्ड, सानिमा इक्विटि फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड, एनएमबी हाईब्रिड फन्ड –१ र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड –१ रहेका छन् ।

हाल ६ वटा म्युचअल फन्डले लाभांश घोषणा गरेका छन् भने जसमा चार म्युचल फन्डले आफनो बुक क्लोजको मिति तय गरिसकेका छन् । दुई म्युचअल फन्ड लक्ष्मी भ्यालु फन्ड र सिद्धार्थ इक्विटि फन्डको बुक क्लोज भईसक्यो भने दुई म्युचअल फन्ड सानिमा इक्विटि फन्ड र एनआईसी एशिया ग्रोथ फन्डको क्लोजको मिति नजिकिदै छ । दुई म्युचअल फन्डले भने बुक क्लोजको मिति सावर्जनिक गरेका छैनन् ।

Prabhu
Crest

यस बर्ष लक्ष्मी भ्यालु फन्ड –१ ले ईकाइधनीहरुलाई यस बर्ष १५ प्रतिशत नगद लाभांश दिने भएको छ भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड –१ ले १५ प्रतिशत, सिद्धार्थ इक्विटि फन्डले ११ प्रतिशत, सानिमा इक्विटि फन्डले १० प्रतिशत, एनआईसी एशीया गो्रथ फन्डले १० प्रतिशत र एनएमबी हाईबिड्र फन्ड –१ ले १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS