IME Life New

प्रति शेयर आम्दानीको हिसाबले नेशनल लाइफ अगाडी, एशियन लाइफ पछाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेप्सेमा सूचिकृत भै कारोबार भइरहेको जीबन बीमा कम्पनीहरुले प्रकाशित गरेको आ.व. २०७४।७५ को बित्तिय विवरण अनुसार प्रति शेयर आम्दानीको हिसाबले रु. १८.०२ सहित  नेशनल लाइफ इन्स्योरेन्स सबै भन्दा अगाडी रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सलाइ प्राईम लाइफ इन्स्योरेन्सले पच्छाईरहेको छ उसको रु. १२.१२ रहेको छ। त्यसै गरि सूर्या लाइफ इन्स्योरेन्सको रु. ११.०८ , नेपाल लाइफ इन्स्योरेन्सको रु.१०.९०  , गुराँस लाइफ इन्स्योरेन्सको रु. ९.६३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको रु. ८.१७, र सबै भन्दा कम रु. ३.६६ प्रति शेयर आम्दानी एशियन लाइफ इन्स्योरेन्सको रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS