IME Life New

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर ( सूचना सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि २२० जना कर्मचारी माग गरेको छ । कम्पनीले कम्पनी सेक्रेटरी, चार्टर्ड एकाउण्टेण्ट (अफिसर) पदमा २० जना, सिनियर एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदमा १०० जना र एसिस्टेन्ट पदमा १०० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक विज्ञापन जारी गर्दै उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS