IME Life New

गणपति माईक्रोफाइनान्सद्वारा ७ प्रतिशत बोनस शेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।
लघुवित्त कम्पनी गणपति माईक्रो फाइनान्सले आर्थिक वर्ष ०७५।०७६ को मुनाफाबाट सात प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सञ्चालक समितिको बैठकबाट पारित भएको छ ।

उल्लेखित बोनस शेयरका लागि नेपाल सरकारलाई तिर्नुपर्ने कर प्रयोजनको लागि ०.३६५ नगद लाभांश दिने प्रस्ताव सोमबार बसेको ५६ औं सञ्चालक समितिको बैठकबाट पारित भएको हो । सो सम्बन्धी पत्र सोमबार नै नेप्सेमा पेश गरिएको छ । बोनस र नगद सहित कूल लाभांश ७.३६ प्रतिशत हुन आउँछ ।

Esewa
Crest

कूल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजि रहेको सो लघुवित्त कम्पतीको बोनस शेयर प्रश्चात चुक्ता पुँजि करिब ११ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS