IME Life New

सिंहदरवारभित्र एक कर्मचारीको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकका प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युको कारण स्पष्ट भइसकेको छैन । सुब्बा केसीले विष सेवन गरेको आशंका गरिए पनि प्रहरीले पुष्टि गरेको छैन । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले घटनाको पुष्टि गर्दै प्रहरी टोली गएर अनुसन्धान सुरु गरिएको बताए ।

Esewa
Crest

आत्महत्या गरेको भन्ने हल्ला बाहिर आएपनि मुलुकको प्रमुख प्रशासकीय केन्द्रमै किन आत्महत्या गर्नुपर्यो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS