IME Life New

लाईफ इन्स्योरेन्सको लिडर नेपाल लाईफको आकर्षक प्रगति, बीमा शुल्क आर्जन ४३ प्रतिशतले वृद्धि 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा  कम्पनी मध्यको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ४३ प्रतिशतले वृद्धि हुँदै  २३ अर्ब ११ करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ४३ प्रतिशतले वृद्धि हुँदै २२ अर्ब ८२ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि भएको छ।  चौथो त्रैमास सम्म जीवन बीमा कोष ६५ अर्ब ३६ करोड पुगेको छ।  जगेडा कोष भने १९ प्रतिशतले घटेर २ अर्ब ४३ पुगेको छ।  कम्पनीको बीमा लेख संख्या ११ प्रतिशतले वृद्धि हुँदै १२ लाख ८० हजार पुगेको छ।

Esewa
Crest

कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रहेको छ भने प्रकाशित प्रति शेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS