IME Life New

बीमक संघले कर्मचारी माग्यो, भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले लघुवित्त कार्यक्रम सञ्चालन गर्न सहायक पदमा कर्मचारी भर्ना गर्ने भएको छ । सो प्रयोजनको लागि आवेदन माग गरेको हो । गत साउन २३ गते खुल्ला गरिएको, सात दिन आवेदन दिने मिति भएको सो आवेदनको भोलि अन्तिम दिन हो ।

Esewa
Crest

बीमक संघले २०१७ देखि यूके एआईडीको सहयोगमा एमएफआईएसमार्फत कम आय भएका परिवारलाई माइक्रो बीमा आयोजना सञ्चालन गर्दै आएको बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले इन्स्योरेन्स खवरलाई बताए । लघुबीमा कार्यक्रमका लागि संघले कर्मचारी माग गरेको हो ।

स्नातक तह, स्नातकोत्तर तह अध्ययन गरेका बीमा र माइक्रोफाइन्स र विकास संगठन वा अन्य प्रतिष्ठित संगठनमा २ वर्षको अनुभवका साथै बीमा क्षेत्रको राम्रो अनुभव भएको आवेदकलाई बिशेष प्राथमिकता दिने आवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS