IME Life

एडीआरएमा ९ जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । विश्वभर १३५ भन्दा बढी देशहरूमा काम गरिरहेको एडीआरए नेपालले समुदायको सहभागिताको गुणस्तरको गुणस्तरमा अध्ययन गर्नका लागि ९ जना कर्मचारी माग गरेको छ । कम्पनीले गुणात्मक र मात्रात्मक डाटा संकलनको लागि २५ दिनको म्याद सहित उक्त आवेदन खुल्ला गरेको हो ।

कम्पनीले सर्लाही जिल्लाको लागि योग्यता र दक्षता पुगेका स्वास्थ्य विज्ञानमा स्नातक (बीपीएच र बीएन) वा पीसीएले अध्ययन गरेको र अनुभवी आवेदक माग गरेको हो । साथै कम्पनीले स्थानीय भाषामा र रहनसहनमा बस्न सक्ने आवेदकलाई बिशेष प्राथमिकता दिने भएको छ ।

Prabhu
Crest

इच्छुक आवेदकले अगस्ट १३ सममा कम्पनीको वेवसाईटमा गएर आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS