IME Life New

ब्रिटिस काउन्सिलमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ब्रिटिस काउन्सिलद्वारा प्रबन्धित युरोपियन युनियन (ईयू) को आर्थिक सहयोगमा डाक्य्याटा टिभीईटी पीपी प्रोजेक्टका लागि अनुदान प्रबन्धन गतिविधिहरूमा सहयोग गर्न अनुदान अधिकारी भर्तीको आवेदन खुल्ला गरेको छ । आवेदकको मासिक ६० हजार देखि सुरु हुने कम्पनीले जनाएको छ ।

अनुपालन सुनिश्चित गर्न ,अनुदान प्राप्त परियोजनाहरूको कार्यान्वयन र वित्तीय व्यवस्थापन अनुगमन गर्न समर्थन भएको, फाईलिंग र इलेक्ट्रोनिक अभिलेख राख्ने समन्वयको माध्यमबाट अनुदानहरूको सूचना व्यवस्थापनलाई गर्न सक्ने क्षेत्र कार्यान्वयन रिपोर्टिंग मार्फत अनुदान संचारमा सहयोग, पाठ सिकेका दस्तावेजीकरणहरू र  स्टडीहरूको पहिचान गर्न सक्ने आवेदकले कम्पनीको वेवसाईटमा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS