IME Life New

अजोड इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता आधारभूत तालिम सफलता पुर्बक सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा क्षेत्रमा थप नयाँ आयामका साथ उत्कृष्ट निर्जिबन बीमा सेवा दिने अठोट गरेको सहित निर्जिबन बीमा ब्यबसाय सुरु गरेको निर्जीबन बीमा कम्पनी ‘अजोड इन्स्योरेन्सले पहिलो पटक अभिकताहहरुलाई निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले २०७५ श्रावण २४ गते देखि २६ गते सम्म तीन दिन काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ५५ जना अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
बिमा समितिबाट निर्जिबन बीमा ब्यबसाय इजाजत पाउने अजोड इन्स्योरेन्स १९ औ इन्स्योरेन्स कम्पनी हो, कम्पनीको मुख्य प्रबर्द्धकहरुमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट सम्बद्ध समूह तथा अम्बिका पौडेल, सेञ्चुरी कमर्सियल बैंक, रिअल स्टेट ब्यापारी कालु गुरुङ, पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी समूह र क्यालिबर इन्भेस्टमेन्ट कम्पनी रहेका छन् ।

अजोड इन्स्योरेन्सको जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS