IME Life New

एनएमबि सुलभ इन्भेष्टमेन्टको फन्ड–१ को न्याभ ११ रुपैयाँ ९२ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को असार मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ९२ पैसा रहेको छ । यो जेठ मसान्तकै यथावत हो । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी निकै घटेको छ ।
सूचीकृत सेयरमा लगानी जेठ महिना भन्दा १६ करोड ७२ लाख ९९ हजार रुपैयाँले घटेर ११ करोड ७९ लाख ५७ हजार रुपैयाँमा आएको छ ।

सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न २६ कम्पनीको २ लाख ४६ हजार १२३ कित्ता सेयरमा लगानी गरेको छ । यस अवधिमा फन्डको बैंक मौज्दात २२ करोड ३ लाख ३९ हजार ४१७ रुपैयाँले बढेर ५७ करोड २ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS