IME Life New

सपोर्ट माईक्रोफाइनान्समा रोजगारी खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लि.ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रिय कार्यालयका लागि वरिष्ठ सहायक पदमा १ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले शाखा कार्यालयका लागि वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको छ ।

Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS