डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले कनिष्ठ कार्यलय सहायक पदका लागि कर्मचारीको माग गरेको हो ।
विभिन्न शाखा कार्यलयका लागि लघुवित्तले उक्त कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।