IME Life New

जलविद्युत कम्पनी १०० प्रतिशत हकप्रद अनुमति लिन पुग्यो बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जलविद्युत लगानी तथा विकास कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।

कम्पनीले गत मंसिर ३० गते बसेको साधारण सभाबाट १० अर्ब चुक्ता पुँजीबाट १० प्रतिशत बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो ।प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरणसमेत भइसकेको छ ।

Esewa
Crest

कम्पनीले उक्त १० प्रतिशत बोनस सेयरपछि कायम भएको ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको सय प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS