IME Life New

शेयर कारोबार राफसाफ रोक्का गर्ने लगानीकर्ताहरुको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शेयर बजारका लगानीकर्ताहरुले शेयर राफसाफ नगर्ने भएका छन् । दोस्रो बजारमा शेयर विक्री गरेपछि भौतिक रुपमा कार्यलयमा उपस्थित भई विवरण उपलब्ध गराउनुपर्ने लगानीकर्ताहरुको लागि यो अनलाइन यूगमा पनि कालो धब्बा भएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

बजारमा लगानीकर्ताहरुका चार वटा संगठनहरुले सिडिएससीको पुँजीगत लाभकर गणना विधि अव्यवहारी भएको भन्दै कारोबार राफसाफ रोक्का गर्ने निर्णय गरेका छन् ।

Esewa
Crest

चार वटा संगठनहरुमा छोटेलाल रौनियार नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ, सेयर बजार दबाव समुह र संरक्षणा चौधरीको संगठनले राफसाफ नगर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS