IME Life New

दक्षिणकाली नगरपालिकाका कर्मचारी बीमाको लागि १० लाख बजेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामठाडौं ।
काठमाडौंको दक्षिणी क्षेत्रमा रहेको दक्षिणकाली नगरपालिकाले आफ्ना कर्मचारीहरुको बीमालाई अझै प्रभावकारी बनाउने भएको छ ।

दक्षिणकाली नगरपालिकाले चालु आर्थिक वर्षको लागि घोषणा गरेको बजेटमा १० लाख रुपैयाँ बजेट कर्मचारीहरुको बीमा तथा यअघि नै गरेको बीमा नविकरण गर्ने कार्यको लागि छुट्टाएको छ । सो नगरपालिकाले बजेट भाषणमै कर्मचारीको बीमाको लागि बजेट व्यवस्था गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS