IME Life New

फर्स्ट माईक्रोले पनि निकाल्यो लगानीकर्ता खुशी बनाउने रिपोर्ट, खुद नाफा ३१ प्रतिशतले बढ्यो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

फर्स्ट माईक्रोफाईनान्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले १३ करोड ३२ लाख खुद नाफा गरेको छ।  अघिल्लो आर्थिक वर्ष १० करोड १४ लाख खुद नाफा गरेको थियो।  कम्पनीको खुद नाफा ३१ प्रतिशतले वृद्धि हुन् सफल भएको छ।

पुँजी वृद्धि नभएको र खुद नाफा ३१ प्रतिशतले वृद्धि भएकाले कम्पनीको प्रति शेयर आम्दानी पनि ३१ प्रतिशतले वृद्धि हुन् सफल भएको छ।  कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा रहेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोषको आकार १३६ प्रतिशतले वृद्धि हुँदै २३ करोड १४ लाख पुगेको छ।

कम्पनीको सापाटी रकम ३३ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह पनि ३३ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ५० करोड पुगेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS