IME Life New

कृषि विकास बैंकमा ३८४ जनाका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले वरिष्ठ लेखापालदेखि शाखा प्रमुख पदसम्म ३८४ जना माग गरेको हो । यस्तै, बैंकले वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर (आइटी २० जना माग गरेको छ ।

Esewa
Crest

त्यस्तै बैंकले व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना कर्मचारी माग गरेको छ ।

बैंकले विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि १ सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरेको छ ।

दरखास्त साउन २० गतेसम्म अनलाइबाटै दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS