IME Life New

सिद्धार्थ बैंकद्धारा रूरल हेल्थ एण्ड एजुकेशनलाई आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिद्धार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई दुई लाख ५० हजार ७ सय २५ बराबरको चेक प्रदान गरेको छ ।

गैर सरकारी संगठनसंग संग्लग्नभई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारकालागि ट्रष्टले काम गर्दै आएको छ ।

Crest

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS