IME Life New

गणपति माइक्रोफाइनान्सले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गणपति माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । माइक्रोफाइनान्सले शाखा प्रबन्धकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो ।

माइक्रोफाइनान्सले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS