IME Life
Beema Board

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA

बुटवल पावर कम्पनीको समेत शेयर रहेका नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । यस कम्पनीले शेयर धनीहरुलाई ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी १० प्रतिशत लाभांस वितरण गर्ने भएको हो । कम्पनी संचालक समितिको असार ३३ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो भदौं १७ गते बुटवल स्थित क्लव डेनोभो होटलमा साधारण सभा आह्वान गरेको छ ।साधारणसभामा संचालक समितिको प्रतिबेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिबेदन सहितको २०७४ असार मसान्तको वासलात तथा अर्थिक वर्ष २०७३÷७४ सम्मको नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्ने तयारी गरेको छ । यस्तै बोनस शेयर मार्फत पूँजी बृद्धि गर्न कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तयारी पनि गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS